images
images

विन नेपाल लघुवित्तले पायो एफपीओ निष्कासनको अनुमति


  • 318
    SHARES
  • २०८१ फाल्गुण १ गते बिहीबार

    विन नेपाल लघुवित्तले पायो एफपीओ निष्कासनको अनुमति

    काठमाडौं । नेपाल धितोपत्र बोर्डले विन नेपाल लघुवित्त वित्तीय संस्थालाई एफपीओ निष्कासनको अनुमति दिएको छ । 

    बोर्डले कम्पनीलाई अंकित मूल्य १०० रुपैयाँमा ५१ लाख २९ हजार २ सय रुपैयाँ बराबरको ५१ हजार २ सय ९२ कित्ता एफपीओ जारी गर्न माघ ३० गते अनुमति दिएको हो । 

    कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ । 


    images

    Logo