काठमाडाैं । लिवर्टी इनर्जी कम्पनी हकप्रद शेयर नेप्सेमा सूचीकृत भएकाे छ । शुक्रबार कम्पनीकाे ५० प्रतिशत हकप्रद बापतकाे ७५ लाख कित्ता हकप्रद शेयर नेप्सेले सूचीकृत भएकाे हाे ।
उक्त शेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न मिल्नेछ ।