images
images

जीआई सोलारले आईपीओ निष्काशनका लागि बोर्डसँग माग्यो अनुमति


  • 373
    SHARES
  • २०८१ फाल्गुण ४ गते आइतबार

    जीआई सोलारले आईपीओ निष्काशनका लागि बोर्डसँग माग्यो अनुमति

    काठमाडौं । जीआई सोलारले आईपीओ ल्याउने भएको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डमा निवेदन दिँदै आईपीओ ल्याउन अनुमति मागेको हो।

    कम्पनीले १३ करोड ६३ लाख ३६ हजार रुपैयाँ बराबरको आईपीओ ल्याउन अनुमति मागेको छ। धितोपत्र बोर्डले अनुमति दिएमा यो कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल १३ लाख ६३ हजार ३ सय ६० रुपैयाँ बराबरको आईपीओ ल्याउनेछ।

    कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट रहेको छ।
     


    images

    Logo