images
images

दुई कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत, कुनको कति ?


  • 638
    SHARES
  • २०८१ फाल्गुण ४ गते आइतबार

    दुई कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत, कुनको कति ?

    काठमाडौं । दुई कम्पनीको बोनस शेयर नेप्सेमा सुुचीकृत भएको छ । यसरी सुचीकृती हुनेमा ग्लोबल आइएमई बैंक र छिमेक लघुवित्त रहेका छन् । 

    आइतबार ग्लोबल आइएमई बैंकको ५.५० प्रतिशत बोनस बापत १ करोड ९८ लाख ७० हजार ८ सय २३ कित्ता बोनश शेयर नेप्सेमा सुचीकृत भएको छ भने छिमेक लघुवित्तको ८ प्रतिशत बोनश बापतको २३ लाख ८१ हजार ७ सय ३७ कित्ता बोनश शेयर नेप्सेमा सुचीकृत भएको छ । 

    यी दुई कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत भएसँगै शेयर दोस्रो बजारमा कारोबार गर्नेको लागि योग्य भएको छ । 


    images

    Logo