images
images

प्रताप पाण्डे बने सिभिल बैंकका अध्यक्ष 


  • 432
    SHARES
  • २०७८ मंसिर २ गते बिहीबार

    प्रताप पाण्डे  बने सिभिल बैंकका अध्यक्ष 

    काठमाडौँ । सिभिल बैंकका अध्यक्ष पदमा प्रताप जंग पाण्डे नियुक्त भएका छन् । बुधबार बसेको सञ्चालक समितिको बैठकले पाण्डेलाई सर्वसम्मत चयन गरेको हो । 

    यसअघि बैंकका अध्यक्ष इच्छाराज तामाङ ठगीको आरोपमा पक्राउ परेपछि सञ्चालक समितिले पाण्डेलाई अध्यक्षको जिम्मेवारी दिएको हो । 

     


    images

    Logo