images
images

एक कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत


  • 875
    SHARES
  • २०८१ चैत्र १७ गते आइतबार

    एक कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत

    काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकको बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ । आइतबार ९.५०७९ प्रतिशत बोनस बापतको १० लाख ५६ हजार ७ सय ३४ कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ । 

    सो कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत भएसँगै दोस्रो बजारमा कारोबारको लागि योग्य भएको छ । 


    images

    Logo