काठमाडौं । नेपाल धितोपत्र बोर्डले सागर डिस्टिलरीले आईपीओ निष्काशन गर्नका लागि अनुमति दिएको छ । बोर्डले कम्पनीलाइ आइपीओ निष्काशनका लागि सोमबार अनुमति दिएको हो ।
कम्पनीले सर्बसाधारणका लागि १४ करोड ५२ लाख रूपैया बरावरको १४ लाख ५२ हजार कित्ता आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटलले रहेको छ।