images
images

सिटी होटेलको शेयर मूल्य समायोजन, कति पुग्यो मूल्य ?


  • 448
    SHARES
  • २०८२ श्रावण २६ गते सोमबार

    सिटी होटेलको शेयर मूल्य समायोजन, कति पुग्यो मूल्य ?

    काठमाडौं । सिटी होटेल लिमिटेडको शेयर मूल्य समायोजन भएको छ । नेप्सेले कम्पनीको ८० प्रतिशत हकप्रदमा मूल्य समायोजन गरेको हो । 

    समायोजनपछि कम्पनीको शेयर मूल्य प्रतिकित्ता ५ सय ७८ रुपैयाँ ४२ पैसा तोकिएको छ । सो कम्पनीको अन्तिम कारोबार ९ सय ६१ रुपैयाँ १५ पैसामा भएको थियो । 

    नेप्सेका अनुसार मंगलबार समायोजित मुल्यलाई आधार मानेर सो कम्पनीको कारोबार खुल्नेछ । 


    images

    Logo