images
images

एसवाई प्यानलले पायो आईपीओ निष्काशनको अनुमति


  • 329
    SHARES
  • २०८२ भाद्र १७ गते मंगलबार

    एसवाई प्यानलले पायो आईपीओ निष्काशनको अनुमति

    काठमाडौं । नेपाल धितोपत्र बोर्डले एसवाई प्यानललाई आईपीओ निष्काशन गर्नका लागि अनुमति दिएको छ । कम्पनीले जारी पुँजीको ४० प्रतिशत आईपीओ निष्काशन गर्न लागेको हो । 

    कम्पनीले ५२ करोड ३२ लाख ५४ हजार ८ सय रुपैयाँ बराबरको ५२ लाख ३२ हजार ५ सय ४८ कित्ता शेयर निष्काशन गर्नको लागि बोर्डबाट अनुमति पाएको छ । 

    कम्पनीको शेयर निष्काशक तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।


    images

    Logo