images
images

सागर डिष्टिलरीको आईपीओमा आवेदन दिने समय थपियो


  • 555
    SHARES
  • २०८२ आश्विन २ गते बिहीबार

    सागर डिष्टिलरीको आईपीओमा आवेदन दिने समय थपियो

    काठमाडौं । सागर डिष्टिलरीको आईपीओमा आवेदन दिने समय थप गरिएको छ । कम्पनिको आईपीओमा अब असोज ५ गतेसम्म आवेदन दिन सकिने छ । कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि भदौ ३० गतेदेखि आईपीओ निष्काशन गरेको थियो।

    कम्पनीले सर्वसाधारण्का लगानीकर्ताका लागि ११ करोड ९० लाख ६४ हजार रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ११ लाख ९० हजार ६४० कित्ता शेयर निष्काशन गरेको हो।

    सो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।

     


    images

    Logo