images
images

एभरेष्ट बैंकको शेयरमूल्य समायोजन, कति पुग्यो मूल्य ?


  • 330
    SHARES
  • २०८२ आश्विन २४ गते शुक्रबार

    एभरेष्ट बैंकको शेयरमूल्य समायोजन, कति पुग्यो मूल्य ?

    काठमाडौं । नेप्सेले एभरेष्ट बैंकको शेयरमूल्य समायोजन गरेको छ । कम्पनीको ६ प्रतिशत बोनस शेयर पश्चात शेयर मूल्य समायोजन गरिएको हो । 

    कम्पनीले ६ प्रतिशत बोनस शेयर पश्चात ६ सय ७६ रुपैयाँ ४२ पैसामा मुल्य समायोजन गरेको छ । सो कम्पनीको अन्तिम कारोबार ७ सय १७ रुपैँयामा भएको थियो । 

    नेप्सेका अनुसार आइतबारबार समायोजित मुल्यलाई आधार मानेर सो कम्पनीको कारोबार खुल्नेछ ।


    images

    Logo