images
images

१० महिनामा हाइड्रोपावरका लगानीकर्ताले कमाए १३ देखि ३५० प्रतिशत, कसको कमाई कति ?(सूचीसहित)


  • 797
    SHARES
  • २०७८ बैशाख २९ गते बुधबार

    १० महिनामा हाइड्रोपावरका लगानीकर्ताले कमाए १३ देखि ३५० प्रतिशत, कसको कमाई कति ?(सूचीसहित)


    काठमाडौं । विगत १० महिनाको अवधिमा नेपालको शेयर बजारमा कारोबार भएका सबै हाइड्रोपावर कम्पनीमा लगानी गर्ने लगानीकर्ताले मुनाफा कमाएका छन् । यस अवधिमा सबैभन्दा कम बुटवल पावर कम्पनीका लगानीकर्ताले १३ प्रतिशत कमाएका छन् भने सबैभन्दा बढी रैराङ हाइड्रोपावरका लगानीकर्ताले ३५० प्रतिशतभन्दा बढी कमाएका छन् । विभिन्न हाइड्रोपावर कम्पनीहरुको २०७७ श्रावण १ गते एवं २०७८ वैशाख २९ गतेको शेयर मूल्यका आधारमा यस्तो सूची तयार पारिएको हो । यस अवधिमा ती कम्पनीहरुले प्रदान गरेको नगद एवं बोनसलाई यहाँ समावेश गरिएको छैन । 
    कसले कति कमाए ?

     


    images

    Logo