images
images

स्ट्याण्डर्ड चार्टर्ड बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


  • 225
    SHARES
  • २०८२ मंसिर १५ गते सोमबार

    स्ट्याण्डर्ड चार्टर्ड बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

    काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । हाल कायम चुक्ता पूँजीको १९ प्रतिशतका दरले नगद लाभांश ९कर प्रयोजनार्थसहित० वितरण गर्ने प्रस्ताव गरेको छ । सो लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन हो । 

    साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले भोली अर्थात मंसिर १६ गते बुकक्लोज गर्दैछ।

    यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।


    images

    Logo