images
images

प्रि-ओपन सेसनमा नेप्से परिसूचक करिब ७ अंकले बढ्यो


  • 152
    SHARES
  • २०८२ चैत्र १० गते मंगलबार

    प्रि-ओपन सेसनमा नेप्से परिसूचक करिब ७ अंकले बढ्यो

    काठमाडौँ । आज प्रि-ओपन सेसनमा नेप्से परिसूचक करिब ७ अंकले बढेर बन्द भएको छ। यो समयमा नेप्से परिसूचक ६.९० अंकले बढेर २९४३.४७ विन्दुमा पुगेको हो।

    प्रि-ओपन सेसनमा ७७ वटा स्क्रिप्सको ८४ हजार ५२६ कित्ता सेयर ४ करोड ४४ लाख  ६७ हजार ३९२ रुपैयाँमा खरिदबिक्री भएका छन् । कारोबारमा आएकामध्ये ३१ वटा स्टक्सको मूल्य बढ्दा ३३ वटाको घटेको छ । १० वटा स्टक्सको मूल्य भने यो समयमा स्थिर रहेको छ ।  


    images

    Logo