images
images

सरकारी कार्यालय अव सातामा दुई दिन बिदा


  • 178
    SHARES
  • २०८२ चैत्र २२ गते आइतबार

    सरकारी कार्यालय अव सातामा दुई दिन बिदा

    काठमाडौँ । सरकारी कार्यालय अव सातामा दुई दिन बिदा हुने भएको छ । आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले शनिवार र आईतवार सरकारी कार्यालय बिदा दिने निर्णय गरेको हो । 

    मन्त्रीपरिषद् वैठकले १० देखि ५ वजेसम्म सञ्चालन हुंदै आएका सरकारी कार्यालय अव बिहान ९ बजेदेखि अपराह्न ५ बजेसम्म सञ्चालन गर्ने निर्णय गरेको छ । यो नियम शैक्षिक संस्था लगायतका सम्पूर्ण सकारी कार्यालय, संस्थान लगायतमा लागू हुने सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए। 

    Tags:

    # balen



    images

    Logo