images
images

प्रि-ओपन सेसनमा नेप्से परिसूचक १५.४१ अंकले बढ्यो


  • 119
    SHARES
  • २०८२ चैत्र २५ गते बुधबार

    प्रि-ओपन सेसनमा नेप्से परिसूचक १५.४१ अंकले बढ्यो

    काठमाडौँ । प्रि-ओपन सेसनमा नेप्से परिसूचक बुधबार दोहोरो अंकले बढेर बन्द भएको छ। यो समयमा नेप्से परिसूचक १५.४१ अंकले बढेर २७७२.८१ विन्दुमा पुगेको हो।

    प्रि-ओपन सेसनमा ६६ वटा स्क्रिप्सको १२ हजार ५३५ कित्ता सेयर ५४ लाख  ६४ हजार ९३८ रुपैयाँमा खरिदबिक्री भएका छन्। कारोबारमा आएकामध्ये ३७ वटा स्टक्सको मूल्य बढ्दा १७ वटाको घटेको छ । ९ वटा स्टक्सको मूल्य भने यो समयमा स्थिर रहेको छ । 


    images

    Logo