images
images

प्रि-ओपन सेसनमा नेप्से परिसूचक करिब ३ अंकले घट्यो


  • 136
    SHARES
  • २०८३ बैशाख २२ गते मंगलबार

    प्रि-ओपन सेसनमा नेप्से परिसूचक करिब ३ अंकले घट्यो

    काठमाडौँ । प्रि-ओपन सेसनमा नेप्से परिसूचक करिब ३ अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक २.८५ अंकले घटेर २७०१.२२ विन्दुमा पुगेको हो।

    यो समयमा ३४ वटा स्क्रिप्सको २ हजार १२४ वटा कित्ता १४ लाख २ हजार ४७९ रुपैयाँमा खरिदबिक्री भएका छन्।

    प्रि-ओपन सेसनमा कारोबारमा आएकामध्ये ७ वटा स्टक्सको मूल्य बढ्दा १४ वटाको घटेको छ । बाँकी १० वटा स्टक्सको मूल्य यो समयमा स्थिर रहेको छ  । 


    images

    Logo