images
images

थानाभर्‍याङ क्षेत्रमा पुरुष मृत अवस्थामा फेला


  • 59
    SHARES
  • २०८३ श्रावण १० गते आइतबार

    थानाभर्‍याङ क्षेत्रमा पुरुष मृत अवस्थामा फेला

    बागमती ।  मकवानपुरको हेटौँडा उपमहानगरपालिका(११ थानाभर्‍याङ क्षेत्रमा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन् । थाहा नगरपालिका(१० निवासी ४१ वर्षीय आश्मान गोपाली आज बिहान मृत अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक रमेश बर्तौलाले जानकारी दिए ।

    मृतक नजिकैको होटेलमा बसेको भन्ने प्रारम्भिक अनुसन्धानका क्रममा खुल्न आएको जानकारी दिँदै उनले घटनाबारे अनुसन्धान जारी रहेको बताए।


    images

    Logo