काठमाडौं । नेपाल दुरसञ्चार कम्पनी ( नेपाल टेलिकम) को शेयर मुल्य समायोजन भएको छ । यो कम्पनीको प्रस्तावित २० प्रतिशत बोनस शेयरपछि उक्त मुल्यमा समायोजन भएको हो ।
२० प्रतिशत बोनस शेयर दिएपछि टेलिकमको शेयरमूल्य १ हजार ४ सय ६५ रुपैयाँ कायम भएको छ ।