images
images

नयाँ सारथी लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


  • 481
    SHARES
  • २०७८ चैत्र २२ गते मंगलबार

    नयाँ सारथी लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

    काठमाडौं । नयाँ सारथी लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले आर्थिक वर्ष २०७७/७८ कोे मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको १९ प्रतिशत बोनस शेयर र  कर प्रयोजनका लागि समेत १ प्रतिशत  नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे छ । साे प्रयार्जनका लागि कम्पनीले चैत २३ गते बुक क्लोज गर्ने निर्णय गरेको हो । 

    यस अनुसार चैत २२ गतेसम्म कायम भएका शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागि हुन र कम्पनीले वितरण गर्ने बोनस शेयर र नगद लाभांश पाउनेछन् । उक्त कम्पनीको वार्षिक साधारणसभा वैशाख १० गते हुने भएको छ । 
      
    सो साधारणसभाले आर्थिक वर्ष २०७७/७८ कोे मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पुँजीको १९ प्रतिशत बोनस शेयर र १ प्रतिशत कर प्रयोजनका लागि समेत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। 


    images

    Logo