images
images

५ मिनेटमै ५३ अंकले घट्यो शेयर बजार


  • 747
    SHARES
  • २०७८ जेठ १३ गते बिहीबार

    ५ मिनेटमै ५३ अंकले घट्यो शेयर बजार

    काठमाडौं । शेयर बजारमा प्यानिक सेल गर्नेको लहर चल्न थालेको छ । राष्ट्र बैंकको नयाँ व्यवस्थासँगै बजारमा उच्च गिरावट देखिएको हो । 

    ५ मिनेटको शेयर कारोबारमा बजार ५३ अंकले घटेको छ । यउद्यपि छैटौं मिनेटदेखि बजार केही थामिएर घट्ने क्रम रोकिएको छ ।  


    images

    Logo