काठमाडौं । हिमाल दोलखा हाइड्रोपावरले बार्षिक साधारणसभा बोलाएको छ । साधारणसभाको विवरण यसप्रकारको छ ।
मिति : २०७९ साल भदौ १३ गते
समय : ११ः०० बजे
स्थान : लिसारा हल, नक्साल, काठमाडौं
छलफलका विषयहरुः
– कम्पनीको हाल रहेको चुक्ता पुँजीको ७५ प्रतिशत अर्थात् १ः०.७५ प्रतितश अनुपातको हकप्रद शेयर जारी गर्ने
– कम्पनीको प्रबन्धपत्र तथा नियमवाली संसोधन गर्ने परेमा सञ्चालक समितिलाई अख्तियारी दिने
बुक क्लोज मिति : २०७९ साल साउन १९ल गते