images
images

नेपाल पुनर्बीमा कम्पनीको सातौं बार्षिक साधारणसभा आह्वान


  • 468
    SHARES
  • २०७९ भाद्र ९ गते बिहीबार

    नेपाल पुनर्बीमा कम्पनीको सातौं बार्षिक साधारणसभा आह्वान

    काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले सातौं बार्षिक साधारणसभा आह्वान गरेको छ । साधारणसभाको विवरण यस प्रकारको छ । 

    मिति : २०७९/०५/३० गते
    स्थान : कार्की ब्याङ्केट, बबरमहल, काठमाडौं
    समय : विहान ११ः०० बजे

    छलफलको विषयहरु :
    –५ प्रतिशत बोनस शेयर र ०.२६३२ प्रतिशत नगद लाभांश पारित गर्ने 

    – कम्पनीको प्रबन्ध पत्र तथा नियमवाली फेरवदल गर्नुपर्ने भएमा सञ्चालक समितिलाई अख्तिारी दिने

    वुक क्लाेज : भदाै १९ गते


    images

    Logo