काठमाडौं । सानिमा जनरल इस्योरेन्स र जनरल इस्योरेन्सले मर्जरको प्रस्ताव पारित गर्ने विशेष साधारणसभा आह्वान गरेको छ । दुवै कम्पनीले एकै दिन विशेष साधारणसभा आह्वान गरेको हो ।
सानिमा जनरल इस्योरेन्स
मिति :२०७९ असोज ११ गते
स्थान : कुण्डलीनी दरवार बैंङक्वेट, काठमाडौं
समय : विहान ११ बजे
जनरल इस्योरेन्स
मिति : २०७९ असोज ११ गते
स्थान : अमृतभोग, कालिकास्थान, डिल्लीबजार, काठमाडौं
समय : विहान ११ बजे
दुवै कम्पनीको छलफलको विषय :
– सानिमा जनरल इस्योरेन्स र जनरल इस्योरेन्स एक आपसमा गाभिने सम्विन्धी प्रस्ताव पारित गर्ने
– सानिमा जनरल इस्योरेन्स र जनरल इस्योरेन्स एक आपसमा गाभिए पछि संस्थापक र सर्वसाधारण शेयरधनीको अनुपात ५१ः४९ कायम गर्ने विशेष प्रस्ताव पारित गर्ने
बुक क्लाेज : २०७९ असाेज ६ गते


