काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले ४ प्रतिशत लाभांश घोषणा गरेको छ । बैंकको विहीबार कसेको सञ्चालका समितिको बैंठकले गत बर्ष २०७८/७९ को वितरणयोग्य मनाफाबाट आफ्नो शेयरधनीलाई ४.२१०५ प्रतिशत नगद लाभांश घोषणा गरको हो ।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपश्चित र साधारण सभाबाट पारित भएपछि सो नगद लाभांश लगानीकर्ताहरुले पाउनेछन ।


