images
images

सानिमा माई हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


  • 552
    SHARES
  • २०७९ आश्विन ११ गते मंगलबार

    सानिमा माई हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

    काठमाडौं ।  सानिमा माई हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । हाइड्रोपावरले कात्तिक २ गते वार्षिक साधारण सभा बोलाएको छ ।कम्पनीले लाभांश वितरणका लागि असोज १२ गते एक दिनका लागि बुक क्लोज गरेको हुँदा असोज ११ गतेसम्म कायम सेयरधनीहरुलेमात्र लाभांश प्राप्त गर्ने सक्नेछन् ।

    त्यस दिन अघि कारोबार भएको शेयरधनीहरुले साधारण सभामा भाग लिन पाउने छन् ।साधारण सभाले आर्थिक बर्षको मुनाफाबाट ५.२६३२ प्रतिशतले हुन आउने १६ करोड २५ लाख ९२ हजार १ सय ५८ रुपैयाँ बराबरको नगद लाभांश (करसहित) नगद लाभांश पारित गर्ने छ । 

     


    images

    Logo