images
images

नेपाल ल्यूब आयलको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


  • 465
    SHARES
  • २०७९ आश्विन १३ गते बिहीबार

    नेपाल ल्यूब आयलको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

    काठमाडौं । नेपाल ल्यूब आयलको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीको आगामी असोज २८ गते साधारण सभा बोलाएको छ । कम्पनीले लाभांश वितरणका लागि असोज असोज १४ गते (शुक्रवार)देखि २८ गतेसम्म लागि बुक क्लोज गरेको हुँदा असोज १३ गतेसम्म कायम सेयरधनीहरुलेमात्र लाभांश प्राप्त गर्ने सक्नेछन् ।


    कम्पनीले गत आर्थिक वर्ष २०७८÷७९ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई ३० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीले सेयरधनीहरुलाई २५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ५ प्रतिशत नगद लाभांश पारित गर्ने छ । 


    images

    Logo