images
images

रैराङ हाइड्रोको लकइन पिरियड सकियो, अब सबै संस्थापक शेयर साधारण बन्ने


  • 770
    SHARES
  • २०७८ जेठ २७ गते बिहीबार

    रैराङ हाइड्रोको लकइन पिरियड सकियो, अब सबै संस्थापक शेयर साधारण बन्ने

    काठमाडौं । रैराङ हाइड्रोपावर कम्पनीको संस्थापक शेयर बिक्री खुला भएको छ । शेयर निष्काशन भएको ३ वर्षसम्म संस्थापक शेयर बिक्री गर्न नपाउने प्रावधान रहेकाले यसअघि सो कम्पनीको संस्थापक शेयर बन्देज अवस्थामा रहेको थियो ।

    कम्पनीले बिहीबार एक सूचना प्रकाशन गरी २०७८ जेठ २६ गतेबाट शेयर बन्देजको ३ वर्ष पूरा भएकाले शेयर बिक्री खुला गरिने जनाएको हो ।


    images

    Logo