images
images

धितोपत्र बोर्डको एक्सनपछि शेयर बजारमा पहिरो


  • 562
    SHARES
  • २०७८ आषाढ २ गते बुधबार

    धितोपत्र बोर्डको एक्सनपछि शेयर बजारमा पहिरो

    काठमाडौं । अत्यधिक मूल्य बढेका कम्पनी कम्पनीहरुलाई नकारात्मक सूचीमा समावेश गरेपछि शेयर बजार परिसूचक नेप्सेमा पहिरो  गएको छ । साताको चौथो दिन बुधबार नेप्से परिसूचक ५२.४१ विन्दुले घट्दा परिसूचक २९६९.६९ विन्दुमा ओलिएको छ । 

    बोर्डले यस्तो सूचीमा ५१ वटा कम्पनीलाई त्यस्तो सूचीमा समावेश गर्दै ती कम्पनीहरु आफ्नो निगरानीमा रहेको उल्लेख गरेको थियो । 


    images

    Logo