images
images

शिवम् सिमेन्ट्सले गर्यो लाभांश घोषणा


  • 486
    SHARES
  • २०७९ मंसिर २९ गते बिहीबार

    शिवम् सिमेन्ट्सले गर्यो लाभांश घोषणा

    काठमाडौं । शिवम् सिमेन्ट्सले लाभांश घोषणा गरेको छ । बुधवार बसेको सत्तचालक समितिको बैठकले सो निर्णय गरेको हो । 

    कम्पनीले आर्थिक वर्ष २०७८/८९ को नाफाबाट चुक्त पूँजीको १०.५३ प्रतिशत कर सहित नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । सो लाभांश कम्पनीको आगामी साधारणसभाले पारित गरेपश्चात वितरण गरिनेछ । 


    images

    Logo