काठमाडौं । नेपाल इस्योरेन्सले ७४ औं वार्षिक साधारणसभा बोलाएको छ । बार्षिक साधारणसभाको विवरण यसप्रकारको छ ।
मिति : २०७९/९ /२२
स्थान : नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, काठमाडौं ।
समय : विहान ११ः०० बजे
छलफलको विषयहरु :
–कम्पनीको आर्थिक बर्ष २०७८/७९ को मुनाफाबाट ८ प्रतिशत बोनस शेयर र ०.४२११ प्रतिशत नगद लाभांश पारित गर्ने
बुक क्लोज : २०७९/०९/८ गते