काठमाडौं । सयपत्रि हाइड्रोपावरले बार्षिक साधारणसभा बोलाएको छ । साधारणसभाको विवरण यसप्रकारको छ ।
मिति : २०७९/०९/२३ गते
स्थान : सूर्य क्याटिरिङ्ग एन्ड पाटी प्यालेस, धुम्बाराही काठमाडौं ।
समय : विहान ८ : ३० बजे
छलफलको विषयहरु :
–कम्पनीको प्रबन्ध पत्र तथा नियमवलीमा संशोधन गर्ने
बुक क्लोज : २०७९/०९/११