images
images

सेन्ट्रल फाइनान्सले गर्यो लाभांश घोषणा


  • 366
    SHARES
  • २०७९ पौष ६ गते बुधबार

    सेन्ट्रल फाइनान्सले गर्यो लाभांश घोषणा

    काठमाडौं । सेन्ट्रल फाइनान्सले लाभांश घोषणा गरेको छ । आइतबार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । 

    कम्पनीले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट कर प्रयोजनका लागि ५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ ।सो लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिई कम्पनीको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिने छ । 

     


    images

    Logo