images
images

सानिमा जीआईसी इन्स्योरेन्सले बनायो लगानीकर्ताको हात खाली 


  • 501
    SHARES
  • २०७९ पौष १७ गते आइतबार

    सानिमा जीआईसी इन्स्योरेन्सले बनायो लगानीकर्ताको हात खाली 

    काठमाडौं । सानिमा जीआईसी इन्स्योरेन्सले लगानीकर्ताको हात खाली बनाएको छ । बिहीवार बसेको संञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । 


    कम्पनीले लगानीकर्तालाई आर्थिक वर्ष २०७८/७९ को नाफाबाट कुनैपनि लाभांश नदिने निणैय गरेको छ । साथै सो कम्पनीले 

    साथै, आर्थिक वर्ष २०७८/७९ को वित्तीय विवरण तयार गरि स्वीकृतिको लागि नेपाल बीमा प्राधिकरणमा पेश गर्ने निर्णय गरेको छ। 


    images

    Logo