images
images

अपि पावर कम्पनीले गर्यो लाभांश घोषणा


  • 831
    SHARES
  • २०७९ पौष २१ गते बिहीबार

    अपि पावर कम्पनीले गर्यो लाभांश घोषणा

    काठमाडौं । अपि पावर कम्पनीले लाभांश घोषणा गरेको छ । बिहीवार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । 

    कम्पनीले गत वर्षको नाफाबाट चुक्ता पुँजीको ७.५ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि  ०.३९४७प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । 

    सो लाभांश कम्पनीको साधारणसभाले पारित गरेपछि बितरण गर्ने कम्पनीले जनाएको छ । 


    images

    Logo