images
images

माईखोला हाइड्रोपावरले पायो आईपीओ निष्काशनका लागि बोर्डको अनुमति


  • 374
    SHARES
  • २०७९ फाल्गुण ५ गते शुक्रबार

    माईखोला हाइड्रोपावरले पायो आईपीओ निष्काशनका लागि बोर्डको अनुमति

    काठमाडौं । माइखोला हाइड्रोपावरले आईपीओ निष्काशनका लागि नेपाल धितोपत्र बोर्डको अनुमति पाएको हो । कम्पनीले बोर्डबाट फागुुन ३ गते अनुमति दिएको पाएको हो । 

    कम्पनीले कुल १९ करोड २१ लाख ५६ हजार ८ सय रुपैयाँ बराबरको १९ लाख २१ हजार ५ सय ६८ कित्ता आईपीओ निष्काशनका लागि अनुमति पाएको छ । 

    सो आईपीओ निष्काशन तथा बिक्रि प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ।


    images
    images

    Logo