images
images

राष्ट्र बैंकले दियो स्थायी तरलता सुविधा 


  • 967
    SHARES
  • २०७८ श्रावण १३ गते बुधबार

    राष्ट्र बैंकले दियो स्थायी तरलता सुविधा 

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले ५० करोड रुपैयाँ बराबरको स्थायी तरलता सुविधा उपलब्ध गराएको छ । बैंक तथा वित्तीय संस्थाको माग बमोजिम सो सुविधा उपलब्ध गराइएको हो । 
    बैंकले लागु गरेको ब्याजदर करिडोर सम्बन्धि ब्यबस्था अनुसार बैंक तथा वित्तीय संस्थाले ६ प्रतिशत ब्याजदरमा उक्त सुविधा प्राप्त गर्छन् । बजारमा तरलता समस्या हुँदा स्थायी तरलता सुबिधालाई समस्या समाधानको एउटा प्रमुख औजार मानिन्छ ।  


    images

    Logo