images
images

एनएलजी इन्स्योरेन्सको शेयर मुल्य समायोजन, कतिमा हुन थाल्यो कारोबार ?


  • 343
    SHARES
  • २०७८ श्रावण १४ गते बिहीबार

    एनएलजी इन्स्योरेन्सको शेयर मुल्य समायोजन, कतिमा हुन थाल्यो कारोबार ?

    काठमाडौँ । एनएलजी इन्स्योरेन्सको शेयर मुल्य समायोजन भएको छ । इन्स्योरेन्सले दिएको १० प्रतिशत बोनस शेयर पछि मुल्य समायोजन भएको हो ।  
    बुधबार इन्स्योरेन्सको प्रतिकित्ता १३ सय १८ रुपैयाँमा अन्तिम कारोबार भएको थियो । समायोजनपछि प्रति कित्ता मुल्य ११९८.१८ रुपैयाँ कायम भएको छ ।  


    images

    Logo