images
images

एनआईबीएल समृद्धि फण्ड–१ को ३५ प्रतिशत लाभांश घोषणा


  • 1.1K
    SHARES
  • २०७८ श्रावण १५ गते शुक्रबार

    एनआईबीएल समृद्धि फण्ड–१ को ३५ प्रतिशत लाभांश घोषणा

    काठमाडौं । एनआईबीएल समृद्धि फण्ड–१ ले ३५ प्रतिशत लाभांश दिने भएको छ । एनआईबीएल एस क्यापिटलको व्यवस्थापनमा रहेको सो फण्डले आर्थिक वर्ष २०७७÷७८ को कारोबारमा आधारित खुद इकाइ मूल्यबाट इकाइधनीलाई सो बराबरको लाभांश दिने भएको हो । 

    बिहीबार बिहान साढे ३ बजे बसेको परियोजना व्यवस्थापकको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । सो प्रयोजनका लागि बिहीबार नै बुक क्लोज गरिएको छ ।  १ अर्ब बराबरको इकाइ बिक्री गरेको सो फण्डले ३५ प्रतिशत लाभांश दिँदा ३५ करोड रुपैयाँ बराबरको भुक्तानी गर्नेछ ।


    images

    Logo