images
images

लक्ष्मी इक्विटि फन्डको ईकाइ मुल्य समायोजन 


  • 431
    SHARES
  • २०७८ श्रावण १५ गते शुक्रबार

    लक्ष्मी इक्विटि फन्डको ईकाइ मुल्य समायोजन 

    काठमाडौँ । लक्ष्मी इक्विटि फन्डको ईकाइ मुल्य समायोजन भएको छ । फन्डले ३५ प्रतिशत क्यास बोनस दिएपछि मुल्य समायोजन भएको हो । 

    विहीबार फन्डको प्रतिइकाई १७.४० रुपैयाँमा अन्तिम कारोबार भएको थियो । समायोजनपछि प्रतिईकाइ मुल्य १३.९० रुपैयाँ कायम भएको छ ।
     ।  


    images

    Logo