images
images

एनआईशी एशियाका तीनवटै म्युचुअल फण्डको लाभांश घोषणा, कुन फण्डको कति ?


  • 2.3K
    SHARES
  • २०७८ श्रावण १६ गते शनिबार

    एनआईशी एशियाका तीनवटै म्युचुअल फण्डको लाभांश घोषणा, कुन फण्डको कति ?

    काठमाडौं । एनआईशी एशिया क्यापिटलको व्यवस्थापनमा रहेको ३ वटा म्युचुअल फण्डको लाभांश घोषणा भएकम छ । कोष व्यवस्थापकको शनिबार बसको सञ्चालक समितिको बैठकले एनआईसी एशिया ब्यालेन्स्ड फण्ड, एनआईशी एशिया ग्राेथ फण्ड र एनआईशी एशिया डाइनामिक डेब्ट फण्डको लाभांश घोषणा गरिएको हो । 

    एनआईशी एशिया ब्यालेन्स्ड फण्ड र एनआईशी एशिया ग्रोथ फण्डको ३०/३० प्रतिशत तथा एनआईशी एशिया डाइनामिक डेब्ट फण्डको १० प्रतिशत लाभांश घोषणा गरिएको हो । 

    NICA.jpg


    images

    Logo