images
images

नेप्से स्थिर, १४ अर्बको कारोबार, ५ कम्पनीको मूल्यमा सर्किट


  • 447
    SHARES
  • २०७८ श्रावण २४ गते आइतबार

    नेप्से स्थिर, १४ अर्बको कारोबार, ५ कम्पनीको मूल्यमा सर्किट

    काठमाडौं । आइतबारको शेयर बजार स्थिर देखिएको छ । आजको बजारमा ०.६६ अंकको झिनो वृद्धि भएर ३ हजार १ सय ८ दशमलव १२ विन्दुमा पुगेको छ । बजारमा १४ अर्ब ३० करोडको कारोबार भयो । 

    नेप्से स्थिर देखिए पनि बजारमा ६ कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ । कर्पोरेट डेभलपमेन्ट बैंक, युनिभर्सल पावर, जीवन विकास लघुवित्त, ङादी पावर कम्पनी, युनियन लाइफ इन्स्योरेन्सको मूल्यमा सकारात्मक सर्किट लागेका हुन् । 

    उपसमूहका सूचकमा मिश्रित रहेको बजारमा आज हाइड्रो समूहको उछाल देखिएको छ ।


    images

    Logo