images
images

सानिमा लाइफ इन्स्योरेन्समा २४ लाख जनाको आवेदन


  • 1.8K
    SHARES
  • २०७८ श्रावण २४ गते आइतबार

    सानिमा लाइफ इन्स्योरेन्समा २४ लाख जनाको आवेदन

    काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सको शेयरमा २४ लाख जनाको आवेदन परेको छ । आइतबार अन्तिम दिनसम्म कुल २४ लाख १९ हजार १ सय २७ जनाले आवेदन दिएको उल्लेख गरिएको बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ । 

    सो दिनसम्म कुल ३ अर्ब ६९ करोड ४३ लाख ४४ हजार रकम बराबरको ३ करोड ६९ लाख ४३ हजार ४ सय ४० कित्ता शेयरको लागि आवेदन परेको छ । यो रकम कुल निष्कासित शेयरको ६.८४ गुणा हो ।


    images

    Logo