images
images

एनआइबिएल समृद्धि फण्ड १ को ईकाइ मुल्य समायोजन 


  • 668
    SHARES
  • २०७८ श्रावण २९ गते शुक्रबार

    एनआइबिएल समृद्धि फण्ड १ को ईकाइ मुल्य समायोजन 

    काठमाडौँ । एनआइबिएल समृद्धि फण्ड १ को ईकाइ मुल्य समायोजन भएको छ । फण्डले ३५ प्रतिशत क्यास बोनस दिएपछि मुल्य समायोजन भएको हो ।

    बिहिबार फण्डको प्रतिईकाइ १६.५० रुपैयाँमा अन्तिम कारोबार भएको थियो । समायोजनपछि प्रतिइृृृकाइृ मुल्य १३ रुपैयाँ कायम गरिएको छ ।


    images

    Logo