images
images

एनआइबिएल प्रगति फण्डको ईकाइ मुल्य समायोजन, बोनस कति ?


  • 318
    SHARES
  • २०७८ श्रावण २९ गते शुक्रबार

    एनआइबिएल प्रगति फण्डको ईकाइ मुल्य समायोजन, बोनस कति ?

    काठमाडौँ । एनआइबिएल प्रगति फण्डको को ईकाइ मुल्य समायोजन भएको छ । फण्डले ५० प्रतिशत क्यास बोनस दिएपछि मुल्य समायोजन भएको हो ।

    बिहिबार फण्डको प्रतिईकाइ १९.०५ रुपैयाँमा अन्तिम कारोबार भएको थियो । समायोजनपछि प्रतिईकाइ मुल्य १४.०५ रुपैयाँ कायम गरिएको छ ।


    images

    Logo