images
images

ठूला शेयर लगानीकर्तालाई राष्ट्र बैंकको अंकुश


  • 869
    SHARES
  • २०७८ श्रावण २९ गते शुक्रबार

    ठूला शेयर लगानीकर्तालाई राष्ट्र बैंकको अंकुश

    काठमाडौं । शेयर बजारमा ठूला लगानीकर्ताबाट हुने चलखेल रोक्न राष्ट्र बैंकले नयाँ व्यवस्था गरेको छ । मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकले शेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जामा सीमा तोकेको हो ।

    राष्ट्र बैंकक अनुसार अब एउटै व्यक्तिले एउटा बैंक तथा वित्तीय संस्थाबाट अधिकतम  शेयर धितोमा ४ करोड मात्रै कर्जा लिन सक्नेछ । धेरै बैंक तथा वित्तीय संस्थामा समेत अधिकतम १२ करोडसम्म मात्रै कर्जा लिन पाउने व्यवस्था गरिएको छ । 

    यद्यपि अहिले यो सीमाभन्दा बढी कर्जा उपभोग गरेका लगानीकर्तालाई भने कर्जा अवधिसम्मको लागि यस्तो सीमामा छुट हुनेछ । 


    images

    Logo