images
images

सिद्धार्थ क्यापिटलका दुई फन्डको इकाई मुल्य समायोजन


  • 533
    SHARES
  • २०७८ श्रावण ३२ गते सोमबार

    सिद्धार्थ क्यापिटलका दुई फन्डको इकाई मुल्य समायोजन

    काठमाडाैं । सिद्धार्थ क्यापिटलको सञ्चालनमा रहेका दुई फन्डको इकाई मुल्य समायोजन भएका छन् । सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम– २ र सिद्धार्थ इक्विटी फन्डको इकाई मुल्य समायोजन भएका हुन् । 

    दुवै फन्डले आर्थिक वर्ष ०७७/०७८ को कारोबारमा आधारित प्रतिइकाई खुद मूल्यबाट ३०/३० प्रतिशतका दरले नगद लाभांश दिने निर्णय गरेका थिए । मुल्य समायोजनपछि  सिद्धार्थ इक्विटी फन्डको मुल्य १२.६० र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम– २ को मुल्य १२.५३ कायम भएका छन् ।


    images

    Logo