काठमाडौ । सिद्धार्थ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा बीरेन्द्र वैदवार क्षेत्री नियुक्त भएका छन् ।
कम्पनीको ०७८ भदौ २ गते बुधबार बसेको सञ्चालक समितिको बैठकले उनलाई नियुक्त गरेको हो ।
सञ्चालक समितिको १७७ औं बैठकले क्षेत्रीलाई ४ वर्षको लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।