images
images

माउन्टेन इनर्जीको लाभांश घोषणा


  • 424
    SHARES
  • २०८० पौष २३ गते सोमबार

    माउन्टेन इनर्जीको लाभांश घोषणा

    काठमाडौं । माउन्टेन इनर्जी नेपालले लाभांश घोषणा गरेको छ । कम्पनीको आइतबार साँझ बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षसम्मको नाफाबाट सेयरधनीलाई १५ प्रतिशत सेयर बोनस र सोमा कर प्रयोजनार्थ ०.७८९५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

    विद्युत नियमन आयोगबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो बोनस शेयर वितरण गरिनेछ ।


    images

    Logo