images
images

तेह्रथुम पावर कम्पनीको आईपीओमा ३ गुणा बढी आवेदन, कतिले दिए ?


  • 324
    SHARES
  • २०७८ भाद्र १३ गते आइतबार

    तेह्रथुम पावर कम्पनीको आईपीओमा ३ गुणा बढी आवेदन, कतिले दिए ?

    काठमाडौँ । तेह्रथुम पावर कम्पनीले जारी गरेको आईपीओमा ३ गुणा बढी आवेदन परेको छ । कम्पनीले भदौ ९ गतेदेखि निष्काषण गरेको आईपिओमा अन्तिम  दिनसम्म २३ लाख ५७ हजार आवेदन परेको हो ।

    कम्पनीले जारी गरेको ८ लाख कित्ता शेयर मध्ये २ प्रतिशत शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत शेयर सामूहिक लगानी कोषलाई छुट्याएको छ। 

    अन्तिम दिनसम्ममा सर्वसाधरणलाई छुट्याएको  ७ लाख ४४ हजार कित्ता शेयरमा लगानीकर्ताले अत्याधिक आवेदन दिएका कम्पनीको शेयर निष्काशन तथा बिक्रि प्रबन्धक एनआईबिएल एस क्यापिटलले जनाएको छ । 


    images

    Logo